कसको छ भाग्य ? बेनीमा भोली विहान गोलापोलाको माध्यमबाट ग्यास बाडीने

सन्तोष गौतम /विकल्प म्याग्दी मंसिर ११ गते । करिब दुई महिनापछि सिमीत मात्रामा बेनीमा भित्रीएको खाना पकाउने एलपी ग्याँस शनिबार वितरण गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको पहलमा बिहीबार राती बेनी ल्याइएको चार सय सिलीण्डर गृहलक्ष्मी कम्पनीको ग्यास जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । माग भन्दा दश गुण कम मात्रै … Continue reading कसको छ भाग्य ? बेनीमा भोली विहान गोलापोलाको माध्यमबाट ग्यास बाडीने